सोमवार, 30 मई 2011

म त अरु बस्छु क्यारे तिमि आफ्नो ख्याल राख ..............

म त अरु बस्छु क्यारे तिमि आफ्नो ख्याल राख 
तर न भुल्नु मलाई बाटो हेर्नु मा पक्का आउछु अर्को बर्स मा 
हामी संगै बस्दा खेरि धेरै गल्ति गरे होला 
तिम्रो सानो भुल मा पनि मैले तिम्रो मन रुव होला 
मलाई माफ तिमि गरिदेव माया मा पक्का आउछु  अर्को बर्स मा
मेरो मन साउदी मा रुदा तिम्रो मन  पनि उता रुदै  होला  
तिमि तेस्त्री कैले न रुनु प्रिय मेरो मन पनि रुन्छ होला 
तर न भुल्नु मलाई बाटो हेर्नु मा पक्का आउछु अर्को बर्स मा

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें