सोमवार, 6 जून 2011

यो मेरो मन .......

मेरो मुटु मेरो मन मेरो इज्जत मेरो धन 
मेरो बगिचा मेरो वन मेरो सरिर मेरो तनमन 
मेरो घर मेरो आँगन कहिले टुट्ने छैन यो चोखो बन्धन 
मेरो खुशी तिम्रो लागि तिम्रो दुख मेरो लागि 
तिमि लै शम्भालेर राख्ने छ यो मेरो मन यो मेरो मन .......





(कमलेश कुमार )

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें