शुक्रवार, 17 जून 2011

माया को बन्धन

चोखो माया को बन्धन कहिले टुट्ने छैन 
तिम्रो मेरो बीच मा त्यो अतित कहिले आउने छैन 
दिन्छु तिमि लाई मा आफ्नो चोखो माया सधै भरि 
जुन पहेरो ले बग्ने र खुकुरी ले काट्ने छैन

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें