गुरुवार, 12 अप्रैल 2012

साथीको कर्तव्य

साथीको कर्तव्य कहिले पनि बिर्शिनु हुदैन र साथीले गरेको गून  पनि भुल्नु हुदैन किन भन्ने साथी भनेको एउटा  एस्तो सब्द
हो जुन कुनै चिज अथवा बस्तुमा तुलना गर्नु सक्दैन! जसरी कि भन्छ सुखमा सम्पति दुखमा साथीले  साथ दिन्छ होरैछ !
तर येसैमा कुनै साथी धोखेबाज पनि हुन्छ र भन्छ कि साथीको लागि जान पनि दिन सक्छु pare भने जान पनि लिन सक्छु जब तपाई सिट पैसा सिधिन्छ तब बोलाउदा पनि बोलौदैन र न सुनने गरि बाटो काट्छ र एउटा एस्तो साथी हुन्छ जो हामी लै जति खेर पनि सोध पुछ गर्छ कि खान खायौ कि खाएनौ भनेर र घुमन गए भने तापको पैसा खादैन र तपाई लाई पनि खर्च गर्न दिदैन अनि भन्छ साथी हामी हरु येसरी पैसा खर्च गर्नु हुदैन बरु यो पैसा हामी आ-आफ्ना बुवा आमा लाई गएर देव कि हामी हरु लाई पढन लेखन मा सजिलो हुन्छ यो पैसाले कपि कलम कीन् पाइन्छ र आमा बुवा पनि खुशी हुन्छ हामी हरु पढौ र असल मान्छे बनौ र साथी को नाता जुनी जुनी काईम  राखौ हामी एक आरक लाई कहिले पनि न बिर्सौ 
साथी एस्तो हुनु पर्छ कि राम्रो विचार को होस् राम्रो बानि होस् अरु लाई देखेर डाह नगरोस र अरुको धन सम्पति को लोभ नग्रोश मेरो छ एउटा येस्तै साथी उसको नाम बिक्रम वाग्ले हो उसको घर झापा जिल्ला भद्रपुर मा छ उसको जति प्रशंशा गरेपनि कम पर्छ  विक्रमले मलाई धेरै सहयोग गरेको छ 
जब मलाई कोहि साथ दिएको थिएँ त्यो बेला उले मलाई धेरै सहयोग गर्यो हामी दुई जना साथमा विदेश पनि गयौ 
संगै कम्पनीमा काम पनि गर्थे संगै रूम मा पनि बस्थे खान पनि साथमै खान्थे अनि त्यो पिरो खादैन थियो अलि कति पिरो हुदा मा सिट झाग्र गर्थ्यो कि त जानी जानी पिरो हाले को फेरी एक छिनमा हामी दुई जना दाजु भाई जस्तै  बस्थे उ मेरो लागि सबै सित झाग्रा गर्थ्यो 
मा त्यहाँ मधेशी भने २ जना मात्र थिए तर पनि उनीहरुले मलाई हेपेर कहिले कुरा गरेन बरु मा सीत अरु मिलेर basthiyo कहिले kahi त jhagra पनि गर्थे फेरी एक छिनमै हास्न खेल्न थाल्थे हामी हरु एक अर्का लाई भाई जस्तै मान्थे एक दिन को samay जब मा कुनै कारणले जेल जानु परेको थियो त्यो बेल्ला bikramle कति पैसा kharch garer kampny मा फोन गर्थ्यो र सबै जना काम band गर्ने bichar गरे कि जब सम्म कमलेश लाईbahir nikaldain tab सम्म हामी हरु काम गर्दिन हामी हरु ४८ जना थियौ  एउटा kampny को थियौ र अरु kerla हरु पनि थियो त्यो मान्छे हरुले पनि काम band garchhu ntra कमलेश लाई nikaldew भनेर 
म त्यो साथी हरुले गरेको गुण कहिले बिर्सिदिन उसमै एक जना साथी विजय साह भन्ने थियो त्यो मान्छे लाई भाई भन्दा बढी मान्थे बढी माया गर्थे dinai पिछु मा सित जुश खाने पैशा maangthe   र म  दिन्थे कैले पनि म उ सित हिसाब मागेन जब एक दिन त्यो मान्छे सित रुद्रा भन्ने भाई आफ्नो फोन को पैसा मांगे विजय एक महिना मा ८००-९०० रियाल को फोन गर्थ्यो नेपालमा कुनै केटीलाई उ २ बर्ष बस्दा २०००० नेपाली मात्र पठाको थियो घरमा 
अनि रुद्रा को पैशा ६४० रियाल बाकी रहेछ तेही पैसा रुद्राले मन्ग्यो तर उ सित पैसा थिएन र म को येहा आएर रुन्न थाल्यो कि भाई कमलेश म सित आइले पैसा छैन म अर्को महिना मा तिर्छु तर उ मान्दैन तिमि गएर भनदें कि उलेअर्को महिना तिर्छ अनि मैले भने कि कहाँ बाट लौछौ तिमि अर्को महिना पैसा तिमि त महिना म़ा १५ दिन कम गर्छु १५ दिन बसेर खान्छौअनि उले भने कि तिमि मेरो बैंक कार्ड राख र तिमि नै पैसा झिकेर देव मैले उसको बैंक कार्ड लिए र राखे र म सित बाचा पनि गरे कि अब म त्यो केटि लाई फोन गर्दिन भनेर र मेरो पैसा पनि थियो उ माथि ४०० रियाल खान को पैसा 
अरु एउटा खेम भने साथी थियो झापा को उसको पेटमा पथरी थियो त्यो मान्छे राम्रो थियो तर विजय को चक्कर मा परेर त्यो पनि बिग्र्यो उसको पेटमा पथरी थियो र कम्पनी मा गएर भने कि मलाई घर पठैदेव नत अप्रेसन गारैदेव अनि कम्पनीले भने कि आधा पैसा म दिन्छु र आधा त आफै तिर्नु पर्छ तर खेम सित पनि थिएन पैसा  त्यस पछी हामी हरु सबै साथी भाई हरु मिलेर उसको लागि पैसा चन्दा उठायो कसैले २० कसैले ५०-१००-२००- सम्म दियो र उलाई उपचारको लागि पठाए कम्पनी मा तर उनि हरु कम्पनी मा नगएर भागेछ सबै पैसा लिएर अब मलाई येहा अप्ठ्यारो पर्यो कि रुद्रा को पैसा तिर्नु छ उसको बैंक कार्ड पनि कम्पनीले लोक गरिदियो मेरो पैसा पनि दिएन सबै मिलाएर नेपाल को २१००० हजार  नेपाली लगेर भाग्यो चन्दा उठाए १८०० रियाल नेपाल को ३८००० हजार लिएर टाप भयो करिब १ महिना पछी फोन गरे मलाई र भन्ने कि तिमि चिन्ता नालेव मा तिम्रो पैसा तिर्दिन्छु  अग्लो महिनामा र मलाई भेटन आइज भनेर भन्यो मा पनि गए ठिकै छ पैसा दिन्छु भन्दै छ र साथी पनि अनि मा गए र मैले १०० रियाल मात्र गोजीमा लिएर गए मलाई संका लग्यो कि फेरी पैसा maangchh   कि भनेर तेय्हा गए पछी भेटे खाना पनि खाए होटल मा उसको साथी पनि आको थियो लास्टमा मलाई भन्छ कि मा सिट पैसा छैन बरु अलिकति अरु देन सापट मैले भने म सित पनि छैन पैसा बरु १०० रियाल छ यो ले कि खान को पैसा म तिर्दिन्छु अनि मैले खान को पैसा तिरेर १० रियाल बाकी थियो उ पनि उले khoser   लग्यो कि मलाई गाडी भाधा दे भनेर अनि तेस पछी उ फेरी गायब भयो फेरी २ महिना पछी फोन गरे कि आउँ भेट्न लाई अनि मैले भने कि पैसा दिनछौ भने आउछु नत्र आउदिन मेरो काम छ अनि उले भने कि छैन पैसा मा सित घर गएर दिन्छु म जेल मा छिर्नु पर्छ घर जना लाई अनि म गए गए र उलाई भने त येहा तिर्न सकिनस घरमा कहाँ बाट दिन्छस अनि उले मलाई भने कि म भिखारी को छोरो हैन म घर जानु बितिकै तेरो घरमा दिन्छु अनि मैले भने कि त एती अमिर को छोरो छसभने किन आको विदेश घर मै बस्दा भैहल्थे नि अनि उले भने कि म घर मा धेरै बिग्रे को थिए तेसै ले आको अनि मैले भने कि येहा आएर सुध्रिश त  अनि तेस्मै थियो एउटा साथी बलिराम चौधरी भन्ने उले म माथि कति बिस्वाश गरे र मलाई भने कमलेश तपाई मगर भाई शित पैशा लिएर मेरो घर मा मेरो बुढी को नाम मा पठाइदिने म अरु  सहर मा जान्छु मेरो ट्रान्सफर भएको छ अनि मैले उसको पैसा १ महिना पछी उसको बुद्धिको नाम मा पथैदिये हामी हरु जैले पनि मिलेर बसथियौ र बस्छु तपाई हरु पनि मिलेर बस्नु है !


मेरो साथी हरु को नामे येसरी छ 




बिक्रम-धरमा- हरि -बिस्नु- नबिन- राकेश -ज्ञान- दिपक१- दिपक२- सागर-  चोकबहादुर नुछे -सिताराम- इन्द्र- अर्जुन- भेष मगर- किशोरी- सुरेश- कृष्ण- गंगा- भान्जा भने - बलिराम- खेम- रुद्र- चिरन- गोबिन्द- रमेश- जुजु- सुनिल- बिर्ख राज 
त्यहाँ कम गर्ने साथीहरुलाई सम्झी रहेउ र samjhinchhu jiwan bhari 

 मेरा प्यारा साथी बिक्रम वाग्ले i  love  you  from botum of  my  heart  i  love  you  my  all  friends